हात बढाउनु

Romanized: haata badhaaunu, haata badhaunu, hata badhaaunu, hata badhaunu

अर्कालाई सहयोग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अर्कालाई सहयोग गर्नु।
२.
काम गर्न अगि सर्नु।

सम्बन्धित शब्दहरू