बढाउनु
Romanized: badhaaunu, badhaunu
बढ्ने पार्नु; बढ्न लाउनु; विस्तार वा वृद्धि गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
बढ्ने पार्नु; बढ्न लाउनु; विस्तार वा वृद्धि गराउनु।