बढिबढाउ
Romanized: badhibadhaau, badhibadhau
धमाधम बढ्दै जाने काम वा स्थिति; वृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बढी+बढाउ]
१.
धमाधम बढ्दै जाने काम वा स्थिति; वृद्धि।
२.
धन, मान आदि उत्तरोत्तर बढ्दै जाने प्रक्रिया।
३.
बढाबढ ।