हातको मयल
Romanized: haatako mayala, haatako mayal, hatako mayal, hatako mayala
केही समय हातमा रहेर जाने तुच्छ कुरा (दामपैसाका निम्ति प्रयुक्त)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
केही समय हातमा रहेर जाने तुच्छ कुरा (दामपैसाका निम्ति प्रयुक्त)।