जुरेमयल
Romanized: juremayal, juremayala
बोट सानो र पात ठुलो हुने एक जातको मयल; एक जातको सानो जङ्गली नास्पाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बोट सानो र पात ठुलो हुने एक जातको मयल; एक जातको सानो जङ्गली नास्पाती।