हातको मैला
Romanized: haatako mailaa, haatako maila, hatako mailaa, haatako mail
केही समय हातमा रहेर जाने तुच्छ कुरा (पैसाका निम्ति प्रयुक्त); चाँडै हराउने वस्तु; अस्थिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
केही समय हातमा रहेर जाने तुच्छ कुरा (पैसाका निम्ति प्रयुक्त); चाँडै हराउने वस्तु; अस्थिर।