हातको सफाइ

Romanized: haatako saphaai, haatako saphai, hatako saphaai, haatako safaai

अरूका आँखा छलेर गरेको चोरी वा ठगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अरूका आँखा छलेर गरेको चोरी वा ठगी।
२.
त्यसरी आँखा छल्ने हातको चलाखी।

सम्बन्धित शब्दहरू