हातजोडी
Romanized: haatajodi, haatajodee, hatajodee, hatajodii
हातका पन्जाका आकारको जरो, हाडे लसुनका जस्ता पात हुने र घोगाका आकारका फूलमा मरिचजत्रो कलेजी दाना लाग्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हातका पन्जाका आकारको जरो, हाडे लसुनका जस्ता पात हुने र घोगाका आकारका फूलमा मरिचजत्रो कलेजी दाना लाग्ने, प्रायः हिमालमा पाइने बुटी वा त्यसैको जरो; पाँचऔंले।