हातेमालो
Romanized: haatemaalo, haatemalo, hatemaalo, hatemalo
परस्परमा हात समात्ने काम; अङ्कमाल; बाहाँजोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परस्परमा हात समात्ने काम; अङ्कमाल; बाहाँजोरी।