हाम फाल्नु

Romanized: haama phaalnu, haama phalnu, hama phaalnu, haama faalnu

उँचो ठाउँबाट जमिनमा वा पानीमा शरीरमा चोटपटक नलाग्ने गरी हुत्तिनु; फाल हाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
उँचो ठाउँबाट जमिनमा वा पानीमा शरीरमा चोटपटक नलाग्ने गरी हुत्तिनु; फाल हाल्नु।

सम्बन्धित शब्दहरू