हायलकायल
Romanized: haayalakaayala, haayalakaayal, haayalakayala, hayalakaayala
कामकुरामा दिक्दार भएको; आत्तिएको; हैरान; कायल; हावाकावा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी हायल+कायल]
१.
कामकुरामा दिक्दार भएको; आत्तिएको; हैरान; कायल; हावाकावा।
२.
थर्कमान; थरहरी।