हावा खुस्काइ

Romanized: haavaa khuskaai, haava khuskaai, haavaa khuskai, havaa khuskaai

जीवनको अन्त; मरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जीवनको अन्त; मरण।
२.
टायर आदिबाट हावा बाहिर निस्कने काम।
३.
पागल हुने वा बौलाउने अवस्था।

सम्बन्धित शब्दहरू