हावाखोरी
Romanized: haavaakhori, haavakhori, havaakhori, haawaakhori
पहाडका रमणीय स्वास्थ्यप्रद स्थल; गर्मी याम बिताउन उँचो ठाउँमा बनेको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पहाडका रमणीय स्वास्थ्यप्रद स्थल; गर्मी याम बिताउन उँचो ठाउँमा बनेको घर।
२.
हावा खाने काम; घुमफिर।