हाहाहुहू

Romanized: haahaahuhu, haahahuhu, hahaahuhu, haahaahuhoo

ठट्टामजाक; हँस्सीदिल्लगी; लहडबाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ठट्टामजाक; हँस्सीदिल्लगी; लहडबाजी।
२.
सङ्गीतकलामा प्रसिद्ध गन्धर्व जातिका प्रमुख गायक; हाहा र हुहू नामका गन्धर्व।
३.
हटाउने वा पन्छाउने आशय व्यक्त गर्ने शब्द।

सम्बन्धित शब्दहरू