हाहाकार

Romanized: haahaakaara, haahaakaar, haahaakara, haahakaara

धेरै जनाको वेदनापूर्ण आवाज; आर्तनाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धेरै जनाको वेदनापूर्ण आवाज; आर्तनाद।
२.
ठुलो कष्ट; विपत्ति।

सम्बन्धित शब्दहरू