हिँडाउनु
Romanized: himdaaunu, hindaaunu, hindaunu, himdaunu
चोरी गर्नु; अपहरण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
चोरी गर्नु; अपहरण गर्नु।
२.
धेरै हिँड्ने पार्नु; हिँड्न लाउनु।
३.
लैजानु; लानु।