हिङ जिरो
Romanized: hinga jiro, hina jiro, hinajiro, hingajiro
रोगले गलाएर ज्यादै दुब्लो भएको; मरन्च्यासे; सिट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
रोगले गलाएर ज्यादै दुब्लो भएको; मरन्च्यासे; सिट्ठी।