हिङजिरो
Romanized: hingajiro, hinajiro
रोगले गलाएर ज्यादै दुब्लो भएको; मरन्च्यासे; सिट्ठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
रोगले गलाएर ज्यादै दुब्लो भएको; मरन्च्यासे; सिट्ठो।