हिजरी
Romanized: hijaree, hijarii, hijari
हजरत मुहम्मदले मक्का छोडेर मदीना जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
हजरत मुहम्मदले मक्का छोडेर मदीना जानु।
२.
हजरत महम्मदले मक्का छाडेर गएको तिथिदेखि चलेको संवत्।