हिज्जे

Romanized: hijje

हरेक शब्दमा रहने अक्षरहरूको व्यवस्थित क्रम वा रखाइ; वर्णविन्यास; बर्तनी; खिप्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
हरेक शब्दमा रहने अक्षरहरूको व्यवस्थित क्रम वा रखाइ; वर्णविन्यास; बर्तनी; खिप्ती।

सम्बन्धित शब्दहरू