हिजो

Romanized: hijo

आजको दिनभन्दा पहिलो दिनमा; गएको दिनमा; एक दिन पहिले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत ह्यस्]

१.
आजको दिनभन्दा पहिलो दिनमा; गएको दिनमा; एक दिन पहिले।
२.
(नाम) गएको दिन।

सम्बन्धित शब्दहरू