हिटलरी
Romanized: hitalaree, hitalarii, hitalari
क्रूर शासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हिटलर+ई]
१.
क्रूर शासन।
२.
हिटलरको जस्तो निरङ्कुश; क्रूर।