हित

Romanized: hit, hita

कसैको असल हुने काम; उपकार; भलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैको असल हुने काम; उपकार; भलाइ।
२.
कल्याण; मङ्गल।
३.
फाइदा; लाभ; प्राप्ति।
४.
इष्टमित्र; बन्धु।
५.
हितैषी व्यक्ति।

सम्बन्धित शब्दहरू