हित्तचित्त

Romanized: hittachitta, hittachitt, hittacitt, hittacitta

दुई व्यक्तिका बिच भएको मिलिमतो; दुई जनाको मिलेको मन; मिलेका दुई दिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हत्+चित्त]

1
दुई व्यक्तिका बिच भएको मिलिमतो; दुई जनाको मिलेको मन; मिलेका दुई दिल।

सम्बन्धित शब्दहरू