हिदायत
Romanized: hidaayata, hidaayat, hidayat, hidayata
सही बाटो देखाउने काम; मार्गदर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
सही बाटो देखाउने काम; मार्गदर्शन।
२.
कुनै काम गर्न वा नगर्नका लागि दिइएको आदेशउपदेश।