हिन्दी
Romanized: hindee, hindii, hindi
हिन्दुस्तानको; भारतसम्बन्धी; भारतीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
हिन्दुस्तानको; भारतसम्बन्धी; भारतीय।
२.
(नाम)
हिन्दुस्तानका निवासी; भारतीय व्यक्ति।
३.
हिन्दुस्तानको प्रमुख भाषा; स्वतन्त्र भारतको राष्ट्रभाषा।