हिफाजत

Romanized: hiphaajata, hiphaajat, hifaajata, hiphajat

कुनै वस्तुलाई जोगाएर वा बचाएर राखी बिग्रन नदिने काम; सुरक्षा; बचाउ; जतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
कुनै वस्तुलाई जोगाएर वा बचाएर राखी बिग्रन नदिने काम; सुरक्षा; बचाउ; जतन।

सम्बन्धित शब्दहरू