इजाजत

Romanized: ijaajata, ijaajat, ijajat, ijajata

कुनै अख्तियारवाला अड्डा वा कार्यालयले कुनै कामकुराका निम्ति दिएको अनुमति, आज्ञा, मन्जुरी वा स्वीकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
कुनै अख्तियारवाला अड्डा वा कार्यालयले कुनै कामकुराका निम्ति दिएको अनुमति, आज्ञा, मन्जुरी वा स्वीकृति।
२.
लाइसेन्स ।

सम्बन्धित शब्दहरू