इजाजतपत्र
Romanized: ijaajatapatra, ijaajatapatr, ijajatapatr, ijajatapatra
कुनै कामका निम्ति सम्बन्धित संस्थाबाट बेहोरा जनाई प्रमाणित गरी दिइएको कागत; अनुमतिपत्र; लाइसेन्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कामका निम्ति सम्बन्धित संस्थाबाट बेहोरा जनाई प्रमाणित गरी दिइएको कागत; अनुमतिपत्र; लाइसेन्स।