हिफाजती
Romanized: hiphaajati, hifaajati, hifajati, hiphaajatee
हिफाजत गर्ने; बचाउ तथा सुरक्षा दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हिफाजत गर्ने; बचाउ तथा सुरक्षा दिने।
२.
बचाउ गर्न योग्य; हिफाजत गर्नुपर्ने।