हिमवत्

Romanized: himawat, himabat, himavat

हिउँजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हिम+वत्]

१.
हिउँजस्तो।
२.
हिउँले ढाकिएको; हिमवान्।
३.
हिमाली।

सम्बन्धित शब्दहरू