हिमवन्त

Romanized: himavant, himawanta, himawant, himabanta

धेरै हिउँ भएको; प्रशस्त हिउँ जमेको; हिउँ नै हिउँले युक्त; हिमवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हिम+वन्त]

1
धेरै हिउँ भएको; प्रशस्त हिउँ जमेको; हिउँ नै हिउँले युक्त; हिमवान्।

सम्बन्धित शब्दहरू