हिमैकड्मो
Romanized: himaikadmo
नेपालको सङ्खुवासभा जिल्लामा पाइने डाँफेभन्दा ठुलो एक जातको हिमाली लुइँचे चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको सङ्खुवासभा जिल्लामा पाइने डाँफेभन्दा ठुलो एक जातको हिमाली लुइँचे चरो।