हिरन
Romanized: hiran, hirana
मर्न लागेका बिरामीलाई खुवाइने सुनपानी, दही आदि पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हिरण]
१.
मर्न लागेका बिरामीलाई खुवाइने सुनपानी, दही आदि पदार्थ।
२.
भात आदि खानेकुरो (रिस वा गालीका रूपमा)।