हिल्याउनु

Romanized: hilyaaunu, hilyaunu

रोपाइँ गर्दा खेतको माटोमा पानी लगाई जोती वा खनी हिलो पार्नु; बाउसे गर्नु; टाकुचे गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [हिलो+याउ+नु]

1
रोपाइँ गर्दा खेतको माटोमा पानी लगाई जोती वा खनी हिलो पार्नु; बाउसे गर्नु; टाकुचे गर्नु।

सम्बन्धित शब्दहरू