हिस्सी परेको
Romanized: hishsi pareko, hissee pareko, hisshi pareko, hishsee pareko
छाँटकाँट मिलेको; ज्यादै सुन्दर (अनुहार, रूप आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
छाँटकाँट मिलेको; ज्यादै सुन्दर (अनुहार, रूप आदि)।