हिही

Romanized: hihee, hihii, hihi

घोडा कराएको आवाज; हिनहिनाहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. द्वित्व हि]

१.
घोडा कराएको आवाज; हिनहिनाहट।
२.
मान्छेको निर्लज्ज हाँसो।
३.
लाचारी देखाउँदाको अवस्था।
४.
हाँस्दाको आवाज; हिँहीँ।

सम्बन्धित शब्दहरू