हीन
Romanized: hin, heena, heen, hiin
अधम; क्षुद्र; नीच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
वि [संस्कृत]
१.
अधम; क्षुद्र; नीच।
२.
कम; घटी।
३.
निन्दा गर्न योग्य; गर्हणीय।
४.
गरिब, दीन।
५.
पद, मार्ग, स्थान आदिबाट च्युत; भ्रष्ट।
६.
नाम पदका पछि गाँसिएर नभएको, रहित, तुच्छ आदि अर्थ बुझाउने शब्द (जस्तो- पुत्रहीन, भाग्यहीन, मतिहीन आदि)।