हुइँकाउनु

Romanized: huimkaaunu, huinkaaunu, huinkaunu, huimkaunu

तीव्र गतिमा हाँक्नु (गाडी आदि) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
तीव्र गतिमा हाँक्नु (गाडी आदि)
२.
दौडाउनु; भगाउनु।

सम्बन्धित शब्दहरू