हुटिरो हान्नु

Romanized: hutiro haannu, hutiro hannu, hutirohannu, hutirohaannu

धान बत्ताउनका लागि हावा लाग्ने व्यवस्था मिलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
धान बत्ताउनका लागि हावा लाग्ने व्यवस्था मिलाउनु।

सम्बन्धित शब्दहरू