हुतहुत

Romanized: hutahut, hutahuta

क्रि.वि. [अ.मू. हुत्+अ (द्वि.)] धमाधम फाल्ने वा मिल्काउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. हुत्+अ (द्वि.)] धमाधम फाल्ने वा मिल्काउने गरी।

सम्बन्धित शब्दहरू