हुतात्मा

Romanized: hutaatmaa, hutaatma, hutatmaa, hutaatm

ज्यान आहुति दिने; ज्यान समर्पण गर्ने; आत्मत्यागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हुत+आत्मा]

1
ज्यान आहुति दिने; ज्यान समर्पण गर्ने; आत्मत्यागी।

सम्बन्धित शब्दहरू