हुती

Romanized: hutee, hutii, huti

कुनै काम गर्ने उत्साह; ह्याउ; हिम्मत; आँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै काम गर्ने उत्साह; ह्याउ; हिम्मत; आँट।

सम्बन्धित शब्दहरू