हुतीमरु
Romanized: huteemaru, hutiimaru, hutimaru
सामर्थ्यहीन स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हुती+ (नेवा.) मरु]
१.
सामर्थ्यहीन स्थिति।
२.
आँट नभएको नामर्द।