हुने कुरो
Romanized: hune kuro, hunekuro
मिल्दो कुरो; उचित बात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मिल्दो कुरो; उचित बात।
२.
भवितव्यता।