नालु कुरो

Romanized: naalu kuro, nalu kuro, nalukuro, naalukuro

धेरै आकारको पात हुने गुलाफी फूल फुल्ने, आयुर्वेदमा जरालाई बाथरोगको शमन गर्ने भनिएको, घण्टीफूलका समूहको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धेरै आकारको पात हुने गुलाफी फूल फुल्ने, आयुर्वेदमा जरालाई बाथरोगको शमन गर्ने भनिएको, घण्टीफूलका समूहको साधारण बोट; चन्ना; चन्नी।

सम्बन्धित शब्दहरू