हुमाउचरो

Romanized: humaaucharo, humaucharo, humaaucaro, humaucaro

लामा धेरै प्वाँख हुने, प्वाँखको कल्की बनाई राजा, महाराजाहरूका शिरपेचमा लगाइने, सानो जिउ भएको सेतो वा पहेँलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी हुमा+चरो]

1
लामा धेरै प्वाँख हुने, प्वाँखको कल्की बनाई राजा, महाराजाहरूका शिरपेचमा लगाइने, सानो जिउ भएको सेतो वा पहेँलो एक जातको चरो।

सम्बन्धित शब्दहरू