हुरिडाँडो

Romanized: huridaamdo, huridaando, huridando, huridamdo

ठुलो हावा; हावापानी तथा धुलोमाटो उडाएर ल्याउने चैत र वैशाखको हावाहुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलो हावा; हावापानी तथा धुलोमाटो उडाएर ल्याउने चैत र वैशाखको हावाहुरी।

सम्बन्धित शब्दहरू