लामिडाँडा

Romanized: laamidaamdaa, laamidaamda, laamidamdaa, lamidaamdaa

लामो परेर फैलिएको डाँडो; लाम्चो पहाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लामो परेर फैलिएको डाँडो; लाम्चो पहाड।
२.
धादिङ जिल्लादेखि नुवाकोट जिल्लासम्म फिंजारिएको डाँडो।

सम्बन्धित शब्दहरू