हुरुल्ली

Romanized: hurullee, hurullii, hurulli

केही सामान राख्न हुने गरी बनाइएको माटाको सानो घैँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
केही सामान राख्न हुने गरी बनाइएको माटाको सानो घैँटो।

सम्बन्धित शब्दहरू